तालिम केन्द्र प्रा लि विभिन्न प्राबिधिक, सिपमुलक तथा क्षमता अभिबृद्वि सम्बन्धि छोटो अवधिको तालिमहरु संचालन गरि रोजगारि र स्वरोजगारि सृजना गर्ने उद्देश्यले स्थापना भएको सस्था हो !
हामीले अहिलेको अत्यन्त प्रतिस्पर्धी समयमा श्रम बजारको माग अनुसारको छोटो, सहज र गुणस्तरीय तालिम संचालन गरेर धेरै भन्दा धेरै ब्यक्तिहरुलाई सिप प्रदान गर्ने र रोजगारी सृजना गर्ने फराकिलो उद्देश्य लिएर अगाडि बढेका छौं !
हामीले सस्थाको स्थापना काल देखिनै काठमाडौ कलंकीमा होटल म्यानेजमेन्ट सम्बन्धि १५ दिने तालिम संचालन गरिरहेका छौं, जुन धेरै ब्यक्तिहरुले मन पराउनु भएको छ, फाईदा उठाउनु भएको छ !
यस्तो कार्यक्रम देशका अन्य ठाउँ हरुमा पनि संचालन गर्नको लागि माग आए बमोजिम तपसिल स्थानमा निम्न तालिमहरु सञ्चालन गर्दैछाैँ ।
छाेटाे समय र कम लागतमा सिपमुलक तालिम लिई राेजगारीमा जान चाहने सम्पुर्ण व्यक्तिहरुले सम्पर्क गर्न सक्नुहुनेछ ।
तालिम तथा स्थानहरु :
साथै अन्य स्थानहरुमा अर्काे चरणमा क्रमश तालिमहरु सञ्चालन गरिनेछ ।
थप जानकारीका लागि:
तालिम केन्द्र प्रा लि
ज्ञानाेदय मार्ग, बाफल, काठमाण्डाै
Tel : 01-5375200
Phone: 9851038143,9802351040, 980-1138666